मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक
नेपाल बोली
२०८२ कार्तिक २५, मंगलवार
सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै

