प्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना मुद्दामा पाए सफाइ – Nepalboli

प्रधानमन्त्री प्रचण्डले अदालतको अवहेलना मुद्दामा पाए सफाइ

   २०८० पुष २०, शुक्रबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो ।

२०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै