राष्ट्रिय सभामा भागबण्डाका सतागठबन्धन र एमाले विच आज पनि छलफल – Nepalboli

राष्ट्रिय सभामा भागबण्डाका सतागठबन्धन र एमाले विच आज पनि छलफल

   २०८० पुष १८, बुधबार  

राष्ट्रियसभा सदस्य निर्वाचनमा भागबण्डाबारे छलफल गर्न सतारुढ दलको बैठक बसेको छ । दिउसो प्रधानमन्त्री निवासमा बसेको बैठक विना निष्कर्ष टुग्एिको बताइएको छ । बैठक भोली विहिवार विहान पुन बस्ने जनाइएको छ ।

सतारुढ दलहरुको बैठक लगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी आली समेत बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र, नेपाली कांग्रेस, जसपा र नेकपा एकीकृत समाजवादीको बैठकलगत्तै एमाले अध्यक्ष ओली संग प्रधानमन्त्री र काग्रेस सभापतिले छलफल गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै