पूर्वराजा शाहसंग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेट तथा छलफल – Nepalboli

पूर्वराजा शाहसंग राप्रपा अध्यक्षसहित पाँच नेताको भैरहवामा भेट तथा छलफल

   २०८० पुष १८, बुधबार  

राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच प्रमुख नेताहरु पूर्वराजा ज्ञानेन्द्र शाहसंग भैरहवामा छलफल गरेका छन । पूर्वराजा बसेको होटलमा सामूहिक रुपमा राप्रपाका नेताहरुले भेट तथा छलफल गरेका हुन ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री डा धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य दीपक सिंह त्यसका लागी भैरहवा गएका हुन्।

पूर्वराजाबाटै उनीहरुलाई बोलावट आएको पछि उनी भैरहवा गएर छलफल गरेका हुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै