कांग्रेस मधेस सम्मेलनमा बन्द सत्र सुुरु
नेपाल बोली
६ पुष २०८०, शुक्रबार
नेपाली कांग्रेसको मधेस सम्मेलनमा शुक्रबार बन्द सत्र सुुरु भएका छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेदेखि बन्दसत्र सुुरु भएको नेपाली काग्रेस मधेश प्रदेश समितिले जानकारी दिएका छन।
बन्द सत्रमा महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठले राजनीतिक र सांगठनिक प्रतिवेदन पेश गरेका छन् भने कोषाध्यक्ष प्रदीय यादवले आर्थिक प्रतिवेदन पेश गरेका छन्।
बन्द सत्रमा मधेसका ८ जिल्लाबाट आठ सय २५ जना प्रतिनिधि सहभागी छन्। सम्मेलनको सभापति शेरबहादुर देउवाले बिहीबार उद्घाटन गरेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै