स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकसँग स्वास्थ्य मन्त्रीले मागे स्पष्टीकरण – Nepalboli

स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशकसँग स्वास्थ्य मन्त्रीले मागे स्पष्टीकरण

   २०८० आश्विन ७, आईतवार  

पदीय जिम्मेवारी बहन नगरेको भन्दै स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलालाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्पष्टीकरण सोधेका छन् ।

बसौलाले स्वास्थ्य बिमा ऐन २०७४ को दफा २४ अनुसार काम, कर्तव्य र अधिकारहरू जिम्मेवारीका साथ सम्पादन नगरेको भन्दै मन्त्री बस्नेतले ११ बुँदे स्पष्टीकरण सोधेका हुन् ।

उनलाई तीन दिनभित्र जवाफ दिन पनि अल्टिमेटम दिइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै