एमालेले बोलायो सचिवालय बैठक
नेपाल बोली
२१ मंसिर २०८१, शुक्रबार
नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । केन्द्रीय कार्यालय सचिवा डा।भीष्म अधिकारीका अनुसार २५ मंसिरको दिउँसो ४ बजे सचिवालय बैठक बोलाइएको हो ।
‘प्रधानमन्त्रीको चीन भ्रमणको बिफ्रिङ, उपनिर्वाचनको समीक्षा र अरु राजनीतिक विषयमा छलफल हुन्छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै