एमाले सचिवालय बैठक बस्दै
नेपाल बोली
२०८१ कार्तिक ४, आईतवार
नेकपा एमालेले आज आइतबारे सचिवालय बैठक बोलाएको छ । अपराह्न ५ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा सचिवालय बैठक बस्ने तय भएको एमाले पार्टी सचिवालयले जनाएको छ ।
बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका विषयमा छलफल हुने
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै