गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ- बालेन साह – Nepalboli

गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ- बालेन साह

   २०८१ भाद्र १८, मंगलवार  

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले आफू दोषी भए पक्राउ गर्न सरकारलाई चेतावनी दिएका छन्। होइन भने उनले दोषीलाई पक्राउ गर्न भनेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले भनेका छन्, ‘म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ।’ लुम्बिनी प्रदेशकी एमाले सांसद रेखाकुमारी शर्मा र बालेनबीच विवादमा उनले यस्तो भनेका हुन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै