एमाले सचिवालय बैठक स्थगित
नेपाल बोली
२०८१ असार २५, मंगलवार
नेपाल (एमाले) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ । मङ्गलबार दिउँसो १ बजेका लागि बोलाइएको सचिवालय बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै