ठूला नदीमा जलसतह सतर्कता तहभन्दा माथि, तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
भोटेकोशी–त्रिशूली बाढीः सेनाले एकै दिन ११९ जनाको उद्धार, टनेलभित्र खोजी तीव्र
बाढी प्रभावित क्षेत्रमा तत्काल १ अर्ब रुपैयाँ पठाइने
रसुवा बाढीः ९३९ जनाको मृत्यु, अझै करिब ३ हजार ९२५ जना सम्पर्कविहीन
भारतीय रक्षामन्त्री राजनाथ सिंहद्वारा नेपालमा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्ग कान्तिलोकपथमा पहिरो
भारतबाट ११ टन मानवीय सहायता सामग्रीसहित चौथो खेप नेपाल आइपुग्यो
कृष्णभीरमा सडक भासिँदा पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध
नेपालमा बाढीपीडित उद्धारमा भारतको सक्रियता, ५७.५ टन राहत सामग्रीसहित सेना र विशेषज्ञ टोली परिचालन
माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङमा फसेकाको रातभर उद्धारको प्रयास, सर्च क्यामेराबाट खोजी