एमाले अध्यक्ष ओली र रास्पा अध्यक्ष रवि लामिछाने विच छलफल – Nepalboli

एमाले अध्यक्ष ओली र रास्पा अध्यक्ष रवि लामिछाने विच छलफल

   २०८० पुष २०, शुक्रबार  

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बिच शुक्रवार छलफल भएको छ । ओलीलाई भेट्न रास्वपाका सभापति लामिछाने बालकोट पुगेका थिए ।

अध्यक्ष ओली र सभापति लामिछानेबीच शुक्रबार मध्याह्न भेटवार्ता भएको हो। ‘उहाँहरूबीच को भेटवार्ताको विषय खुलेको छैन,’ ओलीनिकट एमालेका एक नेताले भने।

एमालेको शुक्रवार बसेको सचिवालय बैठक अघि यी दुुई नेता विच छलफल भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै