सर्लाहीको मलंगवामा सर्वदलीय बैठक, कर्फ्यु आंशिकरुपमा हट्यो
नेपाल बोली
२०८० आश्विन ८, सोमबार
जिल्ला प्रशासन कार्यालय सर्लाहीले विगत पाँच दिनदेखि सदरमुकाम मलंगामा लगाएको अनिश्चितकालीन कर्फ्यु आंशिक मात्रामा हटाएको छ। दिनभरको लागि कफ्यु हटाए पनि रातको समयमा भने कर्फ्यु जारी राख्ने निर्णय सोमबार बिहान बसेको सर्वपक्षीय बैठकले गरेको छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै