कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो – Nepalboli

कोशी ब्यारेजबाट यात्रुवाहक बस खस्यो

   २०८१ आश्विन १०, बिहीबार  

बिहीबार बेलुका कोशफ ब्यारेजबाट एउटा बस सप्तकोशी नदीमा खसेको छ। विराटनगरबाट सप्तरीतर्फ जाँदै गरेको बस साझ करिब ६स्०५ मा कोशी ब्यारेजको पुलको बार भत्काउँदै बस नदीमा खसेको हो।

को १ ख ४६०१ नम्बरको बस खसेको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए। अहिले प्रहरी उद्धारमा खटिएको छ। हालसम्म २० जनाको उद्धार गरिएको बताइएको छ। बसमा कति जना सवार थिए भन्ने विवरण खुल्न बाँकी छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै