प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत – Nepalboli

प्रधानमन्त्री ओलीको अमेरिका भ्रमण स्वीकृत

   २०८१ भाद्र २०, बिहीबार  

प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अमेरिकाको वासिङ्टनमा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीलाई स्वीकृत दिने निर्णय गरेको हो ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै