विधायन व्यवस्थापन समितिको बैठक बस्दै – Nepalboli

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

   २०८१ श्रावण २८, सोमबार  

संघीय संसद्अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै