राष्ट्रिय सभाका उम्मेदवार थापाले लिए उम्मेदवारी फिर्ता – Nepalboli

राष्ट्रिय सभाका उम्मेदवार थापाले लिए उम्मेदवारी फिर्ता

   २०८० पुष २७, शुक्रबार  

राप्रपाका उम्मेदवार निरञ्जनकुमार थापाले उम्मेदवारी फिर्ता लिएका छन् । लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गरेका थापाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले अन्यबाट मनोनयन दर्ता गरेका थिए । उनले उम्मेदवारी फिर्ता लिएपछि अब लुम्बिनीबाट राष्ट्रिय सभा चुनावका लागि महिलामा ३ र अन्यमा ३ गरी ६ जना उम्मेदवार मैदानमा छन् ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै