रास्वपा सचिवालय बैठक बस्दै
नेपाल बोली
२४ पुष २०८०, मंगलवार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्दैछ । बैठक मङ्गलबार दिउँसो सिंहदरबारस्थित संसदीय दलको कार्यकक्षमा बस्न लागेको हो । बैठकमा दैनिक कार्यसञ्चालनसम्बन्धी निर्णयहरू र समसामयिक विषयवस्तुबारे छलफल हुने महामन्त्रीसमेत रहेका प्रवक्ता डा मुकुल ढकालले बताए ।
बैठकको सुरूमा सभापति रवि लामिछानेले वर्तमान विषयवस्तु र राष्ट्रिय राजनीतिबारे ब्रिफिङ्ग दिनेछन् । त्यसपछि छलफल प्रारम्भ हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै