जसपाद्धारा पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय
नेपाल बोली
२०८० पुष २२, आईतवार
जनता समाजवादी पार्टी (जसपा) ले पूजा चौधरीलाई राष्ट्रिय सभा उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी रौतहटकी हुन्। २०७९ मा भएको चुनावमा उनी रौतहट क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (१) मा स्वतन्त्र उम्मेदवार केशव रायसँग पराजित भएकी थिइन्।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आइतबारको बैठकले चौधरीलाई राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाउने निर्णय गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै