विप्लव समूहद्धारा प्रधानमन्त्रीलाई बुझाइयो बन्दीको सूची
नेपाल बोली
८ असार २०७९, बुधबार
नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला र प्रवक्ता हेमन्तप्रकाश ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लाई बन्दी रिहा गर्न लिष्ट बुझाएका छन् । गत आइतबार धर्मेन्द्र र हेमन्तले प्रधानमन्त्री निवास बालुवाटारै पुगेर २२ जना बन्दीलाई तत्काल रिहा गर्न आग्रह गरेका छन् ।
प्रतिबन्धको अवधिमा बन्दी बनाएका देशैभरका २२ जनाको नाम बुझाएको प्रवक्ता ओलीले बताए । अरु त्यतिकै मात्रामा मुद्दा समेत लगाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै