अख्तियारको प्रवक्तामा घिमिरे – Nepalboli

अख्तियारको प्रवक्तामा घिमिरे

   २०८० मंसिर २५, सोमबार  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ता फेरिएका छन् । अख्तियारका प्रवक्ता भोला दहालको सरुवा भएसँगै उनको ठाउँमा नयाँ प्रवक्ताको रुपमा नरहरि घिमिरलाई तोकिएको हो ।

प्रवक्ताको जिम्मेवारीमा सहसचिव घिमिरेलाई मंसिर २५ गतेदेखि प्रवक्ता तोकिएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै