एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल १५ सदस्यीय टोली लिएर आज चीन जाँदै – Nepalboli

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल १५ सदस्यीय टोली लिएर आज चीन जाँदै

   २०८० कार्तिक २१, मंगलवार  

नेकपा एकीक‌ृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल आज चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा अध्यक्ष नेपालसहित १५ सदस्यीय टोली चीन भ्रमणमा जान लागेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडा जानकारी दिए ।

सोमबार पार्टीको सचिवालयको निर्णय सार्वजनिक गर्दै उनले अध्यक्ष नेपालको चीन भ्रमणबारे जानकारी दिएका हुन्।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै