राप्रपाले कोशी सरकार गठनबारे निर्णय लिने शुक्रवार पदाधिकारी बैठक बोलायो – Nepalboli

राप्रपाले कोशी सरकार गठनबारे निर्णय लिने शुक्रवार पदाधिकारी बैठक बोलायो

   २०८० आश्विन २४, बुधबार  

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी पदाधिकारी बैठक बोलाएका छन् । उनले शुक्रबार बिहान ८ बजेका लागि बैठक डाकेका हुन् । बैठकले कोशी सरकारबारे निर्णय पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले भने, ‘पदाधिकारी बैठकले कोशी सरकार गठनबारे के गर्ने भन्ने निर्णय लिन्छौ ।’

कोशीमा शुक्रबार साँझ ५ बजेभित्र मुख्यमन्त्रीको दाबी गर्न समय दिइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै