संसदमा कसरी प्रस्तुत हुने वारेमा माओवादी संसदीय दलमा छलफल – Nepalboli

संसदमा कसरी प्रस्तुत हुने वारेमा माओवादी संसदीय दलमा छलफल

   २२ आश्विन २०८०, सोमबार  

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसेको छ । सिंहदरबारस्थित दलको कार्यालयमा माओवादी दलको बैठक बसेको हो । बैठकमा समसामयीक विषयमा छलफल भएको सो पार्टीले जनाएको छ ।

नेताहरुका अनुसार संसदमा शिक्षा, विद्युत जस्ता हत्वपुर्ण विद्येयकमा कसरी प्रस्तुत हुने र समसमायीक राजनिती वारेमा माआवादी संसदहरु सदनमा बसरी प्रस्तुत हुने वारेमा आजको दलको बैठकमा छलफल भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै