वैकल्पिक सरकार गठनमा नलाग्ने – महन्थ ठाकुर
जसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले आफुहरु वैकल्पिक सरकार गठनमा नजाने प्रष्टाएका छन । पार्टीका एक अध्यक्ष उपेन्द्र यादवले काग्रेस, माओवादी केन्द्रसंग मिलेर नयां सरकार बनाउने प्रयास थाले लगत्तै ठाकुरले जसपा मुद्धा सम्बोधनको सवालमा प्रम ओली संग संवादमा रहेको वेला वैकलिप्क सरकार गठनमा नजाने प्रष्टाएका छन ।
सोमवार प्रतिनिधीसभामा भएको प्रधानमन्त्रीको विश्वसको मतदानमा पनि ठाकुर पैषको जसपा तटस्त कसेका थिए । जसपाकै अर्का अध्यक्ष उपेन्द्र यादव विपक्षमा मतदान गरेका थिए ।