प्रतिनिधिसभा बैठक आज बस्दै
नेपाल बोली
२०८० आश्विन १९, शुक्रबार

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै