एमसीसीका प्रमुख कार्यकारी अधिकृत अलब्राइट काठमाडौमा राजनितीक भेटघाटमा

आइतवार काठमाडौ आईपुुगीकी एमसीसी परियोजनाकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइटले सोमवार नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा देखि एमाले अध्यक्ष केपी ओली र सरकारका केहि प्रमुख मन्त्रीहरु सग गरेका छन । अलब्राइटले सोमवार बिहान काग्रेस सभापति देउवासंग उनकै निवास पुुगेर भेटेका थिए भने त्यस पछि सिहदरवारमा केहि मन्त्रीहरु सग छलफल गरेका थिए ।
सिहदरवारमा अलब्राइटले परराष्टमन्त्री एनपी साउद, भौतिक योजनामन्त्री प्रकाश ज्वाला र उर्जामन्त्री शक्क्रि बस्नेत संथ छुटाछुटै भेटेर छलफल गरेका थिए ।
त्यस पछि अलब्राइटले साझ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन्। एमालेको केन्द्रीय पार्टी कार्यालय च्यासलमा ओली र अलब्राइटबीच भेटवार्ता भएको हो।
एमसीसी कार्यन्वयनमा समस्यामा देखिएको वेला उनी आइतवार ५ दिने भ्रमणका लागी काठमाडौ आइपुुगेकी छिन ।