कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपाल बोली
१० आश्विन २०८०, बुधबार

सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज पनि बस्दैछ। मंगलबारदेखि सुरु भएको बैठक आज दिउँसो १ बजेबाट सुरु नेपाली कांग्रेसले जनाएको छ। बैठकमा प्रतिनिधि सभामा विचाराधीन विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे शिक्षा विज्ञहरूसँग छलफल हुनेछ।
मंगलबारको बैठकमा कांग्रेस नेताहरुले विधेयक संशोधन गरी शिक्षकहरुका माग सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै