प्रधानमन्त्रीले भेटे गरे राष्ट्रपति भण्डारी संग
नेपाल बोली
२३ बैशाख २०७८, बिहीबार
नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवास पुुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसंग आज भेट गरेका छन । बालुवाटारमा बसेको एमालेको स्थायी कमिटी बैठकलगत्तै ओली शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच के कुराकानी भयो भन्ने दुवै पक्षले खुलाएका छैन ।
प्रधानमन्त्री ओलीले गत आइतवार मात्रै राष्ट्रपतिसंग दुुई चोटी भेट गरेका थिए । आइतवार नै मन्त्रीपरिषदले प्रधानमन्त्रीले विश्वासको मत लिनका लागी आउदो २७ गते संसदको विशेष अधिवेशन वोलाउने निर्णय राष्ट्रपति समकक्ष सिफारिस गरेका थ्एि । राष्ट्रपतिले प्रधानमन्त्रीले विश्वासको मत लिने भन्दै प्रतिनिधीसभा बैठक आउदो २७ गते बोलाएका छन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै