राष्ट्रपति द्धारा रेल्वे सम्बधी अध्यादेश जारी – Nepalboli

राष्ट्रपति द्धारा रेल्वे सम्बधी अध्यादेश जारी

   २२ बैशाख २०७८, बुधबार  

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छिन ।

संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

मंगलवार मात्रै राष्ट्रपति भण्डारीले सात ओटा अध्यादेश जारी गरेकी थिईन । जसको नेपाली काग्रेसले विरोध गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै