प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव विचमा छलफल

पछिल्लो विकसित राजनितीक घटनाक्रमलाई लिएर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले वरिष्ठ नेता माधव नेपाल र जसपाका नेता उपेन्द्र यादवसंग भेट गरेका छन । यादवको निवासम तीन नेता विचमा आज अपराह्न भेट भएको हो । माओवादी केन्द्रले आजै प्रधानमन्त्री केपी ओलीलाई दिएको समथन फिर्ता लिएको छ ।
प्रधानमन्त्री ओलीले आउदो २७ गते ससदमा विश्वासको मत लिने निर्णय गरे पछि दलहरुको शिर्ष तहका नेताहरुको दौडधुप बाक्लिएको छ । राजनितीमा ओली पक्ष र विपक्ष गरि दई ध्रवुमा वाडिएको वेला नेपाली काग्रेस, माओवादी केन्द्र, एमालेका माधव नेपाल पक्ष र जसपाका उपेन्द्र यादव पक्ष एक साथ उभिने छाटकाट देखिएको छ ।
नेपाली काग्रेसले हिजै प्रधानमन्त्री ओलीले लिने विश्वासको मतको विपक्षमा उभिने निर्णय गरेको छ । प्रधानमन्त्रीले विश्वासको लिन नसकेको खण्डमा काग्रेसले आफनो नेतृत्वमा सरकार बनाउन सकिने संकेत गरेका छन ।