२४ सै घण्टा गुनासो गर्न पाइने गरि हेलो सरकारको शुभारम्भ
नेपाल बोली
१७ भाद्र २०८०, आईतवार
सर्वसाधारणको गुनासो सुन्न सरकारले शुरू गरेको ‘हेलो सरकार’ अब २४ सै घण्टा सञ्चालन हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतवार सिंहदरबारमा हेलो सरकारको शुभारम्भ गरेका हुन् ।
यो संगै अब टेलिफोन र इन्टरनेटको माध्यमबाट सर्वसाधारणले सरकारी सेवा प्रवाह सम्बन्धमा २४सै घण्टा गुनासो गर्न पाउने भएका छन् । यसअघि यो सेवा दुई सिफ्टमा मात्र सञ्चालन हुने गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै