सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेटवार्ता – Nepalboli

सभामुख अर्याल र राष्ट्रिय सभाका अध्यक्ष दाहालबिच भेटवार्ता

   २०८३ श्रावण १३, बुधबार  

सभामुख डोलप्रसाद (डीपी) अर्याल र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालबिच भेटवार्ता भएको छ। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बुधबार भएको उक्त भेटवार्तामा सङ्घीय संसद्का समसामयिक विषय, संसद्को प्रभावकारी सञ्चालन एवम् विधायन प्रक्रियालाई थप सुदृढ र व्यवस्थित बनाउने विषयमा गहन छलफल भएको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै