कुलेश्वरमा गोली चल्यो, तीन लागुऔषध कारोबारी नियन्त्रणमा – Nepalboli

कुलेश्वरमा गोली चल्यो, तीन लागुऔषध कारोबारी नियन्त्रणमा

   २०८३ श्रावण ३, आईतवार  

काठमाडौँ, साउन ३ गते । काठमाडौँ महानगरपालिको कुलेश्वर पुल नजिकै प्रहरीले गोली चलाइ तीन जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिइएको छ । लागु औषध नियन्त्रण ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक सुवास चन्द्र बोहराका अनुसार आइतबार दिउँसो साढे ४ बजे गोप्य सूचनाको आधारमा एक जना भारतीय नागरिकसहित तीन जना पक्राउ परेका हुन् ।

उहाँका अनुसार उनीहरु भारतदेखि ठूलो परिमाणमा लागुऔषध ओसारपसार गरी बेचबिखन अपराधमा सङ्लग्न रहँदै आएका थिए । प्रहरीमाथि आक्रमण भएपछि गोली प्रहार गरी नियन्त्रणमा लिइएको उहाँको भनाइ छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै