पछिल्लो २४ घन्टामा ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु – Nepalboli

पछिल्लो २४ घन्टामा ७४४८ जनामा कोरोना पुष्टि, ३७ को मृत्यु

   २० बैशाख २०७८, सोमबार  

नेपालमा पछिल्लो २४ घण्टामा थप ७४४८ जनामा संक्रमित पुष्टि भएको छ । यस्तै ३७ जनाको मृत्यु भएको छ ।

यस अघि हिजो आइतवार ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो भने २७ जनाको मृत्युभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै