राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेश – Nepalboli

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय सभा निर्वाचनको प्रतिवेदन पेश

   २०८२ माघ १४, बुधबार  

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेश भएको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेश गर्नुभएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै