नेपाली काग्रेसले बोलाए पदाधिकारी बैठक – Nepalboli

नेपाली काग्रेसले बोलाए पदाधिकारी बैठक

   २० बैशाख २०७८, सोमबार  

प्रधानमन्त्री केपी ओलीले संस्दमा विश्वासको मत लिने निर्णय गरे पछि छलफलका लागी नेपाली काग्रेसले पदाधिकारी बैठक बोलाएका छन । आज दिउसो २ वजे काग्रेस सभापति शेरबहादुर देउवाले समसमायकि राजनिती खवस्थ जारेमा छलफल गर्न आफनो निवासमा बैठक वोलाएका छन ।

बैठकमा आइतवार लुम्बिनी प्रदेशमा भएको राजनितीक घटनाक्रम र प्रमले विश्वासको मत लिने गरि संसद अधिवेशन आब्हान भएको परिदृश्य वारेमा छलफल हुने काग्रेसले जनाएको छ ।

केहि समय अघि काग्रेस केन्द्रिय समिति बैठकले प्रधानमन्त्रीको विरुद्धमा अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो । तर जसपाले साथ नदिए पछि काग्रेसको निर्णय कार्यन्वयन हुन सकेको थिएन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै