झलनाथ खनाललाई कोरोना संक्रमण – Nepalboli

झलनाथ खनाललाई कोरोना संक्रमण

   १९ बैशाख २०७८, आईतवार  

पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो ।

उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । खनालको बाँकी अवस्था सामान्य छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै