कांग्रेस संसदीय दलको बैठक माघ १३ गते
नेपाल बोली
२०८१ माघ ११, शुक्रबार
नेपाली कांग्रेस संसदीय दलको बैठक यही माघ १३ गते दिउँसो २ बजे बस्ने भएको छ । सङ्घीय संसद् भवनको ल्होत्से हलमा बस्ने बैठकमा माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
सबै