साझ ७ बजे मन्त्रिपरिषद बैठक बस्दै – Nepalboli

साझ ७ बजे मन्त्रिपरिषद बैठक बस्दै

   २०८१ पुष २६, शुक्रबार  

आज साझ ७ बजे मन्त्रिपरिषद बैठक बस्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार बेलुकी ७ बजे प्रधानमन्त्री निवास बालुुवाटारमा मन्त्रिपरिषद् बैठक राखिएको छ ।

बैठकमा मन्त्रालयका विभिन्न एजेण्डामा छलफल हुने बताइएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै