सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका अध्यक्षबीच भेटवार्ता – Nepalboli

सिंहदरबारमा माओवादी र एकीकृत समाजवादीका अध्यक्षबीच भेटवार्ता

   २०८१ पुष २५, बिहीबार  

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव वर्षमान पुन र नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, वरिष्ठ नेता बेदुराम भुसाललगायतका नेताहरुबीच छलफल भएको हो ।

दुईपक्षीय भेटमा संसदको अधिवेशन बोलाउन दबाब बढाउने, संयुक्त समाजवादी मोर्चाको निरन्तरतालगायतका विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै