प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा विच भेटवार्ता – Nepalboli

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवा विच भेटवार्ता

   २०८१ मंसिर ३, सोमबार  

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदै छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझतिर उनीहरुबीच भेट भएको हो। उनीहरुबीच मन्त्रिपरिषद्को हेरफेर, स्थानीय चुनाव, प्रधानमन्त्रीको चीन भ्रमण लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो।

सत्तारुढ दुई दलले सरकारमा सहभागी केही मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरिरहेका छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै