एमालेमा ओली र नेपाल विचमा बैठक वोलाउने जुहारी

नेकपा एमालेमा चुलिएको विवादको विचमा प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता मधव नेपाल विचमा बैठक बोलाउन जुहारी चलेको छ । भोली शुकवार विहान ११ वजे नेपाल पक्षले केन्द्रिय सदस्यहरुको बैठक बोलाए पछि प्रम तथा पार्टी अध्यक्ष ओलिले दिउसो तीन वजे संसदीय दलको बैठक बोलाएका छन ।
सर्वोच्च अदालले नेकपाको वारेमा २३ फागुनमा फैसला गरे यता प्रम तथा पार्टी अध्यक्ष र वरिष्ट नेपल नेपाल तथा झलनाथ खनाल समुहले लागातार दाहोरो बैठकहरु आयोजा गरिरहेका छन ।
नेपाल खनाल समुहले राष्टिय भेला नै काठमाडौमा अघिल्ले हप्ता गरे पछि ओली समुहले नेपाल सहित चार नेतालाई स्पष्टिकरण सोधेको छ । वुधवार बसेको नेपाल खनाल समुहको स्थाई कमिटी बैठकले स्पष्टिकरणको नवाफ पठाउने निर्णय गरेका थिए ।
त्यस पछि नेपाल पक्षले भोली शुक्रवार कन्द्रिय समिति सदस्यहरुको बैठक बोलाएका छन ।
सर्वोच्चको निर्णय पछि ओली र नेपाद दुवै पक्षले अलग अलग केन्द्रीय समिति र संसदीयदल को बैठक पटक पटक गरेका छन ।