प्रधानमनन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच चार घण्टा छलफल – Nepalboli

प्रधानमनन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच चार घण्टा छलफल

   २०८१ असार १७, सोमबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा आज चार घण्टा लामो छलफल भएको छ । विहान ९ वजे देखि १ वजे सम्म यी दुर्य नेता विच छलफल भएको वालुवाटार सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्ड अध्यक्ष ओलीले आइतरबार पनि भेटवार्ता गरेका थिए। सरकारको कामलाई प्रभावकारी बनाउने विषयमा सोमवार पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यद्यपी राजनितीक वृतमा काग्रेस र एमाले विच नयां समिकरण बन्ने गृहकार्य चलीरहेको संशय हुदा प्रम र आली विचको भेटलाई थप महत्वका साथ हेरिएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै