बालुवाटारमा प्रमुख दलका नेताबीच छलफल – Nepalboli

बालुवाटारमा प्रमुख दलका नेताबीच छलफल

   २०८१ असार १३, बिहीबार  

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति बालुवाटार पुगेका छन् । केही समयअघि ओली र देउवा बालुवाटार पुगेका हुन्। उनीहरुबीच छलफल दुई घण्टा जती छलफल चलेको थियो ।

शीर्ष तीन नेताहरुबीच पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको यही अधिवेशनबाट टीआरसी विधेयक टुंगो लगाउने गरी छलफल गरेका छन्। यही विषयमा सहमति खोज्नको लागि ओली र देउवालाई बालुवाटार बोलाइएको बुझिएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै