सभामुखद्धारा प्रमुख सचेतकहरुसँग छलफल – Nepalboli

सभामुखद्धारा प्रमुख सचेतकहरुसँग छलफल

   २०८१ जेष्ठ ८, मंगलवार  

सभामुख देवराज घिमिरे र राजनीतिक दलका सचेतक र प्रमुख सचेतकहरुबीच छलफल भएको छ ।  प्रतिनिधि सभाको बैठक अगाडि सभामुखले सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गरेका हुन् ।

दलहरुबीचको छलफल लम्बिएका कारण प्रतिनिधि सभाको बैठक सुरु हुन सकेको छैन । बिहान ११ बजे बोलाइएको थियो । तर, झण्डै एक घण्टासम्म बैठक शुरु हुन सकेको छैन ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै