जसपा अध्यक्ष यादवको रिट सुनुवाइ हुँदै – Nepalboli

जसपा अध्यक्ष यादवको रिट सुनुवाइ हुँदै

   २०८१ जेष्ठ ७, सोमबार  

सर्वोच्च अदालतमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दायर गर्नुभएको रिटमा सुनुवाइ हुँदैछ । सोमबार सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।

जसपा नेपालबाट अलग भएर नयाँ दल गठन गरेका अशोक राईसहित सात सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन मिल्दैन भनी दायर गरेको रिटमा पेशी तोकिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै