जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार – Nepalboli

जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीको पत्राचार

   २०८१ जेष्ठ १, मंगलवार  

सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्रहरीले राहदानी विभागमा पत्राचार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राईको पासपोर्ट रोक्का गर्नको लागि विभागमा पत्राचार गरेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

राहदानी विभागले भने अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको प्रहरीले जनाएको छ । राईले विभिन्न सहकारीको रकम हिनामिना गरेको भन्दै कास्की, रुपन्देहीलगायत जिल्लामा उजुरी परेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै