कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आउदो मङ्गलबार बस्ने – Nepalboli

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आउदो मङ्गलबार बस्ने

   २०८० चैत्र १८, आईतवार  

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक चैत २० गते (मङ्गलबार) बस्ने भएको छ। सभापति शेरबहादुर देउवाको निवास, बुढानीलकण्ठमा दिउँसो २ बजे बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै