समाजवादी मोर्चाको विचार गोष्ठी मङ्गलबार काठमाडौमा हुने – Nepalboli

समाजवादी मोर्चाको विचार गोष्ठी मङ्गलबार काठमाडौमा हुने

   २०८० चैत्र १८, आईतवार  

समाजवादी मोर्चा, नेपालले विचार गोष्ठीको आयोजना गर्ने भएको छ। नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकिकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी आबद्ध रहेको समाजवादी मोर्चाले चैत २० गते मङ्गलबार राष्ट्रिय सभागृहमा विचार गोष्ठीको आयोजना गर्न लागेको हो।

उक्त कार्यक्रममा मोर्चाको प्रतिनिधित्व गर्ने पार्टीका अध्यक्षलगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।

विचार गोष्ठी मङ्गलबार मध्यान्ह १२ सुरु हुनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै